थर्ड एलायंसद्वारा कृषि मन्त्रालयमा ध्यानाकर्षण पत्र
काठमाडौं, ३० असोज । कृषि मन्त्री रामकृष्ण यादवले बाढी पीडित बटैया (अधियाँ) खेती गर्ने किसानलाई सरकारको कृषि राहत कार्यक्रममा समेटिने सुनिश्चित गरिने बताएका छन्। हिजो आइतवार अपरान्ह तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायंस) संगको भेटवार्तामा कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढीपीडित बटैया (अधियाँ) खेती गर्ने किसानहरुलाई बाढीपीडित किसानहरुको लागि सरकारको कृषि राहत कार्यक्रमबाट नछुटाउने … Continue reading थर्ड एलायंसद्वारा कृषि मन्त्रालयमा ध्यानाकर्षण पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed