जसले कुरिरहेछन् नागरिक बन्न पाउने दिन, आफूलाई नागरिक बनाउने कानुन

महोत्तरी मटिहानी नगरपालिका-८ का ३२ वर्षीय अर्जुन साहसँग नागरिकता छैन।  उनी नागरिकता  बनाउन हिँडेको १० वर्ष भयो। वडामै उनलाई नागरिकता दिलाउन इन्कार गरियो। त्यसपछि उनले आफूले नागरिकता नपाउनुको कारण संविधानमा खोज्न थालेका थिए। कुनै पनि व्यक्तिको जन्म हुँदा आमा वा बुवामध्ये कुनै एक जना नेपालको नागरिक छ भने त्यस्तो सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था … Continue reading जसले कुरिरहेछन् नागरिक बन्न पाउने दिन, आफूलाई नागरिक बनाउने कानुन