यातनापीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराइयोस

काठमाण्डौ २६ जून, २०१८ यातनापीडितहरुको सहयोगका लागि आयोजना गरिने अन्तर्राष्ट्रिय दिवसको अवसरमा तराई मानव अधिकार रक्षक सञ्जाल नेपाल सरकार तथा अन्य सरोकारबाला संस्थाहरुलाई यातनापीडितहरुलाई पर्याप्त क्षतिपूर्ति दिन तथा अदालतहरुको आदेशलाई प्रभावकारी ढंगले लागू गर्नको लागि माग गर्दछ । यातनालाई नेपाल तथा अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको छ । नेपाल यातना तथा अन्य क्रुर, अमानवीय वा अमर्यादित … Continue reading यातनापीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराइयोस