सप्तरी जिल्लाको बिभिन्न गाउँपालिका डुवानमा

2074/0३/१८ प्रेस बिज्ञप्ति सप्तरी जिल्लाको बिभिन्न गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेर त्यहाँका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ । साथै बाढीमा परि सशस्त्र प्रहरीका एकजना हब्लदार बेपता भएको र एकजनाको शव वेवारिसे अबस्थामा बस्ती नजिकै फेला परेको घटणाप्रति तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भिर ध्यानाकर्षण भएको छ । सप्तरीको तिलाठीमा ३ सय … Continue reading सप्तरी जिल्लाको बिभिन्न गाउँपालिका डुवानमा