मिति: २०७६ चैत्र २६ सारा विश्वनै नोभेल कोरोना भाईरस‘कोभिड-१९’ को महामारीले त्रशित तथा अशान्त बनेको छ । विश्वभरी फैलिएको कोरोना भाईरसको महामारी नेपालमा फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयावधि तेस्रो हप्तामा प्रवेश गरेको छ तथा लकडाउनले कहिलेसम्म निरन्तरता पाउनेबारे कुनै निश्चित नभईसकेको अवस्था छ । यस्तो विसम परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा परेर … Continue reading विश्व महामारीको आपतकालीन समयमा नागरिकताविहिन व्यक्तिहरुको राहतमा पहुँचको सुनिश्चितताको लागि तराई मानव अधिकार रक्षक संजालको हार्दिक अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed