संयुक्त प्रेस विज्ञप्ति २०७७ भाद्र २२ गते भाद्र १८ गतेललितपुर,पुल्चोकमारातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयर प्रहरीबीचभएको झडपपछि पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमायातना दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।सोही दिन भएकोझडपमा ट्राफिक प्रहरी कमल घिमिरे कुटिएकोघटनाप्रतिसमेत खेद प्रकट गर्दछौं । स्थानीय र प्रहरीबीच झडपपछि प्रहरीलेघटनामा संलग्नभनिएको १९ जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, ज्वालाखेल, ललितपुरलगायत … Continue reading ललितपुर,पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडपपछि पक्राउ तथा हिरासतभित्र यातनादिएको घटनाप्रति ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed