राष्ट्रिय निकुञ्जमा भएको घटनाबारे थर्ड एलायन्स, एड्भोकेसी फोरम र इन्सेकको संयुक्त प्रेस वक्तव्य

२०७७ साउन ९ गते काठमाडौं, नेपाल चितवन घटनाको निष्पक्ष छानबिन तथा दोषी उपर कारबाहीको माग ! चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको यातनाबाट २०७७ साउन ७ गते एक जना युवककोे मृत्यु र अन्य ४ जना घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लंघन … Continue reading राष्ट्रिय निकुञ्जमा भएको घटनाबारे थर्ड एलायन्स, एड्भोकेसी फोरम र इन्सेकको संयुक्त प्रेस वक्तव्य