मुलुकी फौजदारी संहितामा संसोधानको लागि सुझाव पेश

इन्टरनेशनल कमिशन अफ जुरिष्टस्, तराई मानव अधिकार रक्षक सञ्जाल र एड्भोकेसी फोरमले संयुक्त रुपमा नेपाल कानून आयोगलाई मुलुकी फौजदारी संहितामा संसोधनको लागि सुझाव पेश गरेको छ । नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेललाई इन्टरनेशनल कमिशन अफ जुरिष्टसका प्रतिनिधि काशीराम ढुंगाना, तराई मानव अधिकार रक्षक सञ्जालकातर्फबाट सुनिल चौहान र अमृत मिश्र तथा एड्भोकेसी फोरमकातर्फबाट ओम प्रकाश … Continue reading मुलुकी फौजदारी संहितामा संसोधानको लागि सुझाव पेश