बारा पर्सामा आएको हावाहुरी सम्बन्धी_प्रेस बिज्ञप्ति
हिजो राति २०७५ चैत १७ गते आएको भीषण हावाहुरीमा परी बारा र पर्सा जिल्लाका मा ३१ जना भन्दा बढीको मृत्यु र ७०० भन्दा बढी व्यक्ति घाइते हुनुका साथै करौडौंको सम्पति क्षति भएको छ । जनधनको यो ठूलो क्षतिप्रति तराई मानवअधिकार रक्षक संजाल ( थर्ड एलायन्स) गहिरो दुःख व्यक्त गर्दछ । साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना … Continue reading बारा पर्सामा आएको हावाहुरी सम्बन्धी_प्रेस बिज्ञप्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed