प्रेस विज्ञप्ती-मलेठ घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति ध्यानाकर्षण

मिति  २०७५।०४।०१ गते   राष्ट्रिय मानव अधिकार आयोग, नेपालले सप्तरी जिल्लाको मलेठमा मिति २०७३।११।२३ गते पाँच जना सर्वसाधारण जनताको नेपालका सुरक्षाकर्मीको गोली लागी हत्या भएको तथा अन्य थुपै्र व्यक्तिहरु घाइते भएको घटनाको सम्बन्धमा आफनो प्रतिवेदन सार्वजनिक गरेको छ । मानव अधिकार आयोगजस्तो संवैधानिक निकायले मानव अधिकारको संरक्षण, व्यक्तिको जीउ, ज्यान तथा सम्पतिको सुरक्षालाई प्राथमिकतामा राखी … Continue reading प्रेस विज्ञप्ती-मलेठ घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति ध्यानाकर्षण