प्रेस विज्ञप्ती-प्रदेश नम्वर २ सरकारबाट छानविन समिति गठन सम्वन्धमा
सप्तरी जिल्लाको मलेठमा मिति २०७३ फागुन २३ गते पाँच जना सर्वसाधारण जनताको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको तथा अन्य थुपै्र व्यक्तिहरु घाइते भएको घटनाको सम्बन्धमा छानविन गर्नका लागी प्रदेश नम्वर २ सरकारले एक छानविन समिति गठन गरेको निर्णयलाई तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) स्वागत गर्दछ । प्रदेश नम्वर २ सरकारको मन्त्री परिषदको मिति … Continue reading प्रेस विज्ञप्ती-प्रदेश नम्वर २ सरकारबाट छानविन समिति गठन सम्वन्धमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed