प्रेस विज्ञप्ती : गैरकानूनी तरिकाले पक्राउ गरिएको व्यक्तिहरुलाई तत्कार रिहा गर ।

नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाउने क्रममा विरोध स्वरुप शान्तिपुर्ण तरिकाले गरिएको प्रदर्शन तथा सभाबाट सयौँ प्रदर्शनकारीहरुलाई गैरकानूनी तरिकाले पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संविधान जारी गर्ने क्रममा तराई मधेसमा संविधानमा असहमति जनाउदै भएको चरणबद्ध आन्दोलनलाई बेवास्ता गरी मिति २०७२ असोज ३ गते नेपालको संविधान जारी … Continue reading प्रेस विज्ञप्ती : गैरकानूनी तरिकाले पक्राउ गरिएको व्यक्तिहरुलाई तत्कार रिहा गर ।