प्रेस बिज्ञप्ति_२०७५.१२.१५

मिति २०७५ चैत्र १० गतेदेखि देशभरी संचालन हुदै आएको एस.ई.ई. परीक्षाको क्रममा प्रदेश नं. २ मा मिति २०७५ चैत्र १४ र १५ गते विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र अनधिकृत रुपमा परीक्षा संचालन हुनु पुर्व नै बाहिर आएको कारण देखाउदै राष्ट्रिय परिक्षा वोर्डले दुवै विषयको परिक्षा रद्द गरेपछि परीक्षार्थीहरु आक्रोशित भई प्रदेश नं. २ का विभिन्न … Continue reading प्रेस बिज्ञप्ति_२०७५.१२.१५