मिति २०७५ माघ २१ गते जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासतमा शंकास्पद मृत्यु भएका राम मनोहर यादवको श्रद्धाञ्जली दिन जाने क्रममा करिब ३६ जना मलामीहरुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले गैरकानूनी तरिकाले पक्राउ गरेको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राम मनोहर यादवलाई श्राद्धन्जली दिन जाने गरेका बाँकेका रियाज अन्सारी, देवराज मौर्या, विष्णु तम्बोली लगायतका ३६ जनालाई … Continue reading प्रेस बिज्ञप्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed