प्रेस बिज्ञप्ति-प्रहरीले १४ बर्षिय बालकलाई यातना दिएको घटनाको निष्पक्ष छानबिन गर
जिल्ला झापा बिर्तामोड–४ का एक १४ बर्षीय बालक सन्दिप प्रसाईंलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएका प्रहरीहरुले निर्घात कुटपिट गरेको कार्यप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को ध्यानाकर्षण भएको छ । प्रत्यक्षदर्शीका अनुसार सादा पोशाकमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्यामदेब यादवद्वारा विहिवार राती प्रहरीबाट निर्घात कुटिएका प्रसाईं अहिले विर्तामोड स्थित बी.एंड सी. … Continue reading प्रेस बिज्ञप्ति-प्रहरीले १४ बर्षिय बालकलाई यातना दिएको घटनाको निष्पक्ष छानबिन गर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed