प्रेस बिज्ञप्ति-पैसा नदिएको निहुमा प्रहरीद्वारा कुटपिट

मितिः २०७४ चैत्र ०७ गते मितिः २०७४ चैत्र ०७ गते मिति २०७४ चैत्र १ गते सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नं. ६ का सन्तोष साहलाई पैसा नदिएको कारणले रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) बाल कन्हैया ठाकुरले कुटपिट गरेको कार्यको थर्ड एलायन्सले भत्र्सना गर्दछ । धनकौल गाउँपालिका ६ का सन्तोष साहले आफ्नो मोटर साईकलमा … Continue reading प्रेस बिज्ञप्ति-पैसा नदिएको निहुमा प्रहरीद्वारा कुटपिट