सर्वोच्चद्धारा विपक्षीहरुलाई झिकाई छलफलको आदेश
लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरी प्रशासनद्वारा सर्वसाधारण र स्वास्थ्यकर्र्मीलगायतमाथि भएको वा भईरहेका कुटपिट, यातना, अत्यधिक बलको प्रयोग जस्ता मानवअधिकार उलंघनका घटनाहरुलाई तत्काल रोक्न र रोकाउनका लागि तराई मानव अधिकार रक्षक संजाल, एडभोकेसी फोरम र सार्वजनिक प्रतिरक्षक समाज नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज भएको बहस पश्चात माननीय न्यायाधिश श्रीमान आनन्दमोहन भट्टराईको एकल ईजलासले विहिबार … Continue reading सर्वोच्चद्धारा विपक्षीहरुलाई झिकाई छलफलको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed