संयुक्त प्रेस वक्तव्य २०७७ भाद्र ११ गते रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं ८ का विजय महराको ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा चरम यातना पश्चात उपचारको क्रममा मुत्यु भएको भनिएको घटना प्रति हामी मानव अधिकार र कानूनी शासनको क्षेत्रमा क्रियाशिल मानव अधिकारवादी संघसंस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ । मिति २०७७ श्रावण ३१ गते रौतहट जिल्ला, … Continue reading प्रहरीको यातनाका कारण विजय महराको मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य जाँच गरी दोषी उपर कानूनी कारबाही र पीडितका परिवारलाई न्याय दिन माग !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed