नेपालका महान्यायाधिवक्तालाई एयिशन ह्युमन राइट्रस कमिशनले लेखेको खुलापत्र

श्रीमान अग्नी खरेलज्यू महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय रामशाह पथ, काठमाडौं नेपाल । टेलिफोनः ९७७–१–४२४०२१०,९७७–१–४२६२५४८,९७७–१–४२६२३९४ ईमेलः  [email protected] आदरनीय अग्नी खरेलज्यू एयिशन ह्युमन राइट्रस कमिशन (एएचआरसी)ले यसका विरुद्ध र अन्य व्यक्तिहरुका विरुद्ध दायर गरिएको मुद्दाको सम्बन्धमा तपाईंको तत्काल ध्यानाकर्षण गराउँदछ । हामीलाई आशंका छ कि यो झुठा मुद्दामा एएचआरसी तथा नेपालमा यस संस्थासँग सम्बद्ध अन्य व्यक्तिहरुलाई फसाउनुको उद्देश्य खराब … Continue reading नेपालका महान्यायाधिवक्तालाई एयिशन ह्युमन राइट्रस कमिशनले लेखेको खुलापत्र