देवन महतोको मृत्यु भएको घटनाप्रति थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण

मिति २०७६।३।१५ गते प्रदेश नं. २ को सर्लाही जिल्ला स्थित पूर्व–पश्चिम राजमार्गको बॉके चोकमा स्थानियवासीले गरिरहेकोको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका –१३ निवासी २६ बर्षीय देवन महतोको मृत्यु भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो क्रममा अन्य तीन जना गम्भीर घाइते भएको अनुगमनको क्रममा … Continue reading देवन महतोको मृत्यु भएको घटनाप्रति थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण