तराई मधेसमा ठुलो संख्यामा नेताहरुको गिरफ्तारीप्रति ध्यानाकर्षण-प्रेस बिज्ञप्ति

मितिः २०७४ असार ४ गते प्रेस विज्ञप्ति तराई मधेसमा ठुलो संख्यामा नेताहरुको गिरफ्तारीप्रति ध्यानाकर्षण थर्ड एलायन्स देशका विभिन्न भागहरुमा राष्ट्रिय जनता पार्टी, नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरुद्वारा भएको बल प्रयोग र स्वेच्छाचारी गिरफ्तारीको भत्र्सना गर्दछ । थर्ड एलायन्सलाई देशका विभिन्न भागमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुका … Continue reading तराई मधेसमा ठुलो संख्यामा नेताहरुको गिरफ्तारीप्रति ध्यानाकर्षण-प्रेस बिज्ञप्ति