जनादेशलाई कदर गरी रेशम चौधरीको विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न आग्रह

मिति २०७४ मङ्सिर २८ गते थर्ड एलायन्स दण्डहिनता अन्त्य गर्ने कुरामा विश्वास गर्दछ । सबै प्रकारका अपराधिक घटनाका छानबिन गर्नुपर्ने कुरामा जोड दिन्छ । अपराधिक दायित्ववाट कसैले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने मान्यतमा दृढ छ । तर अपराधको छानबिन गर्दा छानबिनमा कुनै खालको राजनीतिक तथा जातीय पूर्वाग्रह छैन भन्ने कुरा प्रत्याभूति गरी निष्पक्ष छानबिन गरिनु … Continue reading जनादेशलाई कदर गरी रेशम चौधरीको विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न आग्रह