गिरीशचन्द्र लाल आयोगद्वारा हालै बुझाइएको छानविन प्रतिवेदनलाई सार्वजनिक गर

थर्ड एलायन्स र पीडित परिवारहरुको नेटवर्कसमेतले आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न गरेको आह्वानमा अन्तर्राष्ट्रिय समुदायलाई साथ दिन आग्रह सरकारले तल उल्लेख भएका कारणहरुको आधारमा यो आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्नुपर्दछ र प्रतिवेदनमा गरिएका सिफारिशहरुलाई कार्यान्वयन गर्नुपर्दछ । १. नेपालले यस्ता आयोगहरुको प्रतिवेदनलाई सार्वजनिक नगर्ने कुरामा ऐतिहासिक रेकर्ड कायम गरेको छ र अधिकांश प्रतिवेदनहरुमा सिफारिश गरिएको कुराहरुको प्रभावकारी … Continue reading गिरीशचन्द्र लाल आयोगद्वारा हालै बुझाइएको छानविन प्रतिवेदनलाई सार्वजनिक गर