कुटपिट तथा यातनाप्रति ध्यानाकर्षण

प्रेस विज्ञप्ती २०७६ मंसिर २५ नागरिक दैनिकका खेलकुद पत्रकार सुमन चापागाईमाथि मिति २०७६ मंसिर २४ गते नेपाल प्रहरीबाट भएको निर्घात कुटपिट तथा यातनाप्रति तराई मानव अधिकार रक्षक संजालको गम्भिर ध्यानाकर्षण भएको छ । १३ दक्षिण एसियाली खेलकुदको समाचार संकलनका क्रममा चापागाईले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रवेशद्वार नजिकै तस्बिर खिचिरहेका बेला चारजना प्रहरीले अपशब्द प्रयोग … Continue reading कुटपिट तथा यातनाप्रति ध्यानाकर्षण