अपहरण र हत्याप्रति ध्यानाकर्षण

प्रेस विज्ञप्ति महोत्तरी जिल्ला औरही नगरपालिका वडा नम्वर १ बस्ने सन्तोष साहको ८ महिने छोरीको अपहरण पछि भएको हत्याप्रति तराई मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको गम्भिर ध्यानाकर्षण भएको छ । सन्तोष साहको छोरी सोनाली साहलाई भदौ १० गते करिब ५ बजे आफ्नै पसलमा आमा संगै खेल्दै गरेको अवस्थामा एक अपरिचितले अपहरण गरेका थिए । त्यसको … Continue reading अपहरण र हत्याप्रति ध्यानाकर्षण