चारवर्षे केटा पनि मुठभेडमा मारिएको हो र सरकार ?

मधेसीको हत्या र राज्यको उदासीनता –रक्षाराम हरिजन तराई मधेसमा विभिन्न बहानामा मान्छे मार्ने कार्य रोकिएको छैन । कहिले दोहोरो भिडन्तको नाममा त कहिले प्रहरी हिरासतमा साबिती गराउने क्रममा, कहिले अत्यधिक बलप्रयोगबाट राज्यले नै गैरन्यायिक तरिकाबाट हत्या गरिरहेको पाइन्छ । जबकि नेपालको संविधानले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक दिनुका साथै मृत्युदण्डको सजाय दिने गरी कानुन बनाउन … Continue reading चारवर्षे केटा पनि मुठभेडमा मारिएको हो र सरकार ?