मानव अधिकारको प्रवर्द्धन तथा संरक्षण र सामाजिक न्यायको सुदृढिकरण गरी शान्ति स्थापनाको कार्यलाई सहजीकरणका लागि ‘थर्ड एलायन्स’ लाई स्वयंसेवी मानव अधिकार रक्षकहरु चाहिने भएको हुँदा तल दिएको जानकारी अनुसार ईच्छुक व्यक्तिहरुलाई अावेदन दिनु हुन अनुरोध गरिन्छ ।

  • बिभिन्न २२ वटा जिल्लाहरु (इलाम, पाँचथर, झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दांग, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कंचनपुर) को लागि मात्र।
  • महिला, जनजाति, थारु, मुश्लिम, दलित, मधेसी तथा सिमान्तकृत सामुदायका आवेदकहरुलाई प्राथमिकता दिईनेछ।
  • आवेदक कम्तिमा १०‌‌+2 उत्तिर्ण गरेको वा अध्ययनरत हुनुपर्नेछ।
  • मानव अधिकारको क्षेत्रमा कार्य गरेकोलाई प्राथमिकता दिईनेछ।

१० जनवरी २०१८ सम्म हामी कहाँ प्राप्त भएको आवेदनहरु मध्ये जम्मा ८० वटा आवेदनहरुमात्र छानिने छ। छानिएका आवेदकहरुलाई संस्थाले मानव अधिकार अनुगमन तथा दस्तावेजीकरण सम्बन्धित तालिम प्रदान गरिनेछ र तालिम पश्चात स्वयंसेवक मानव अधिकार रक्षकको रुपमा काम गर्नुपर्ने हुन्छ । थर्ड एलायन्सका बारेमा विस्तृतमा बुझ्नका लागि हाम्रो वेबसाईट www.thrda.org भिजिट गर्नुहोस् ।

अावेदन फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस ।