सुनसरीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुदा ७ जना घाइते

सुनसरी साउन ९ गते दिउँसो ४ बजे सुनसरीको हरिनगर गा.पा.–७, घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बीच झडप हुँदा सर्वसाधारण तर्फ २५ वर्षीया महनाज खातुन, ६० वर्षीय कैयुम मियाँ र २२ वर्षीया सलमा खातुन तथा सशस्त्र तर्फ नेत्र बहादुर बस्नेत, दिल्लीराम दहाल, भिमराज सुन्दास र सुजन थापा मगर सहित ७ जना घाइते भएका छन् । गम्भिर … Continue reading सुनसरीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुदा ७ जना घाइते