सशस्त्र प्रहरीका जवानबाट महिलालाई यातना

नेपाल सशस्त्र प्रहरीका जवान प्रविण कुमार सिंहले सर्लाही जिल्लाको मलंगवा नगरपालिका.–७ निवासी बेविया खानुतलाई यातना दिएका छन् । भारतको सोनवर्साबाट मलंगवाका व्यापारीहरुका लागि सामान ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरीका जवान सिंहले खातुनलाई साउन ४ गते यातना दिएका थिए । पीडित खातुनका अनुसार उनी दिउसो १ बजे सोनवर्साबाट दुई कार्टुन फ्रुटी लिएर आउदै गर्दा दजगजा … Continue reading सशस्त्र प्रहरीका जवानबाट महिलालाई यातना