वृद्धा र गर्भवति महिलालाई वडा सदस्यबाट कुटपिट

जेठ २० रौतहट जिल्ला क्षेत्र नम्वर २ परोहा नगरपालिका–८ नरकटिया, मोतीपुर निवासी तथा वडा सदस्य दिपेन्द्र पटेलले एक वृद्धा र उनकी बुहारीलाई जेठ १५ गते कुटपिट गरेका छन् । निज वडा सदस्यले बाटो निर्माण कार्यका क्रममा एकैतिरबाट जमिन च्यापेर एकहोरो बाटो निकालेको भन्दै सन्तोष पटेलकी ७५ वर्षीया आमा अनिया देवी र २८ वर्षीया श्रीमती चिन्ता … Continue reading वृद्धा र गर्भवति महिलालाई वडा सदस्यबाट कुटपिट