मधेस आन्दोलनका पीडितहरुद्वारा उच्च स्तरीय छानबीन आयोगको प्रतिबेदन माग
मधेस आन्दोलनका पीडितहरुले उच्च स्तरीय छानबीन आयोगको प्रतिबेदनको प्रमाणित प्रतिलिपि माग गरेका छन् . प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सूचना अधिकारीलाई सम्बोधन गरि सुचना गरेका हुन्. सर्वाेच्च अदालतको पुर्व न्यायाधीश मा. गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य … Continue reading मधेस आन्दोलनका पीडितहरुद्वारा उच्च स्तरीय छानबीन आयोगको प्रतिबेदन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed