नागरिकता मुद्दामा नागरिक सरह अधिकार पाउने भनि अन्तरिम आदेश

अर्जुन कुमार साह बि. गृह मन्त्रालय समेतको मुद्दामा सम्मानित सर्वोच्च अदालतको एकल इजलासले निज निवेदक नेपालभित्र जन्मिएको भनि जन्मदर्ता प्रमाण पेश भएको छ. नेपाली आमाबाट नेपालभित्र जन्म भएको भनिएका निवेदकलाई नेपाली नागरिकता नभएकै कारणबाट बैंकमा खाता खोल्न, शिक्षण संस्थामा पठनपाठन गर्नबाट बन्चित हुन् हजे अवस्था सिर्जना भएको देखिएकाले निवेदकलाई तत्काल अपुरणीय क्षति पुग्न हने देखिंदा … Continue reading नागरिकता मुद्दामा नागरिक सरह अधिकार पाउने भनि अन्तरिम आदेश