दलित भन्दै भोज कार्यक्रममा विभेद

जेठ १३ जिल्ला सर्लाही पर्सा गाउपालिका वडा नम्वर ६ का ३० वर्षीय धमेन्द्र महरालाई सोही ठाउ बस्ने ५० वर्षीय असर्फि पण्डित र उनका छोरा ३४ वर्षीय श्याम पण्डित कुम्हारले शनिवार राति करिब ९ बजे कुटपिट गरेका छन् । स्थानीय मनोज पण्डितको निमन्त्रणामा छठियारको भोज खान गएका धमेन्द्रलाई चमार जाती भनेर होच्याउदै आफूहरुसंगै लाइनमा नवस्न उनीहरुले … Continue reading दलित भन्दै भोज कार्यक्रममा विभेद