उच्च स्तरीय छानवीन आयोगको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै तराईको बिभिन्न ठाउँमा प्रदर्शन

मधेस-थरुहट आन्दोलनक्रममा आँफूहरू दमनमा परेको भन्दै पीड़ित परिवार संजाल, नागरिक समाज, मानव अधिकार कर्मी लगायत समुहले मधेसको बिभिन्न भागमा उच्च स्तरीय छानवीन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै प्रदर्शन  गर्दै आएका छन। यहि साता भैरहवा, बिराटनगर, जनकपुर, सर्लाही, महोत्तरी लगायत मधेसको अनेक ठाउँमा पीडित संजाल मार्फ़त प्रथम चरणको प्रदर्शन सम्पन्न भएको छ।  पीडित … Continue reading उच्च स्तरीय छानवीन आयोगको प्रतिवेदन सार्वजिनक गर्न माग गर्दै तराईको बिभिन्न ठाउँमा प्रदर्शन