रक्षारामको लक्ष्य : कान्तिपुर दैनिक

खिम घले भाद्र ४, २०७३- त्यसबेला उनी १३र१४ वर्षका अल्लारे स्कुले विद्यार्थी थिए । एक दिन गाउँकै एकजना ब्राह्मणको घरमा गएका बेला अनायासै उनी खाटमा बस्न पुगेछन् । भुइँमा बसिरहेका बाबुले उनलाई झपारिहाले, ‘ठूला जातका मानिसको घरमा गएर खाटमा बस्ने रु’ उनी जुरुक्क उठे, घर आए । घरमा पनि बाबुले सम्झाउन छाडेनन् । रक्षाराम चमारलाई … Continue reading रक्षारामको लक्ष्य : कान्तिपुर दैनिक