कथा रक्षक रक्षारामको

प्रभाकर गौतम साउन ३१ भर्खर २८ वर्ष पुगेका रक्षाराम चमारले सोमबार ५ लाख रुपियाँसहित दर्नाल अवार्ड थापे। सामाजिक न्यायका पक्षमा निरन्तर खटिरहेका चमारको अन्तरकथा त्यत्तिकै प्रेरणादायी छ। जिल्ला कपिलवस्तु। बाँसखोर वडा नं. ६, सानो कर्मा। नाम जस्तै सानो गाउँ, बढीमा ४० घर। एउटा घर ब्राह्मणको, अर्को एक घर कुर्मीको र तीन चार घर यादवहरुको र … Continue reading कथा रक्षक रक्षारामको