आँटले उदाएका रक्षाराम

विनीता मरहट्टा सोमवार, साउन ३१, २०७३ काठमाडौंः मधेसमा समस्या धेरै छन् । स्वास्थ्य, शिक्षा, रोजगार अरू पनि धेरै । ‘मधेसी’ त्यसमाथि पनि ‘दलित’, रक्षाराम हरिजन चमारलाई समाजसँग लड्न कम चुनौती थिएन । उनी कपिलवस्तुको बाँसखोर गाविस ६, सानो कर्मगाउँको दलित समुदायबाट उच्च शिक्षा हासिल एक्ला हुन् । १९ वर्षकै उमेरमा गाउँमा प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर … Continue reading आँटले उदाएका रक्षाराम