विश्व महामारीको आपतकालीन समयमा नागरिकताविहिन व्यक्तिहरुको राहतमा पहुँचको सुनिश्चितताको लागि तराई मानव अधिकार रक्षक संजालको हार्दिक अपिल
मिति: २०७६ चैत्र २६ सारा विश्वनै नोभेल कोरोना भाईरस‘कोभिड-१९’ को महामारीले त्रशित तथा अशान्त बनेको छ । विश्वभरी फैलिएको कोरोना भाईरसको महामारी नेपालमा फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयावधि तेस्रो हप्तामा प्रवेश...
Read More