Author: Sanjeev Shah

जसले कुरिरहेछन् नागरिक बन्न पाउने दिन, आफूलाई नागरिक बनाउने कानुन

महोत्तरी मटिहानी नगरपालिका-८ का ३२ वर्षीय अर्जुन साहसँग नागरिकता छैन।  उनी नागरिकता  बनाउन हिँडेको १० वर्ष भयो। वडामै उनलाई नागरिकता दिलाउन इन्कार गरियो। त्यसपछि उनले आफूले नागरिकता नपाउनुको कारण संविधानमा खोज्न थालेका थिए। कुनै...

Read More